साईबरस्टोर सोसलमा कसरी जोडिने?

साईबरस्टोर सोसल के हो ?

साईबरस्टोर सोसल एक सामाजिक सञ्जाल हो । जसमा text, photo, video, file, audio आदि पोष्ट गर्न, लाईक, कमेन्ट, सेयर गर्न तथा विभिन्न सामानहरु अनलाईन बेच्न, text message, audio/video call गर्न तथा live video share गर्न सकिन्छ । यो सामाजिक सञ्जाल भएकाले एक-अर्काबिच अन्तर्क्रिया गर्न सघाँउछ ।

साईबरस्टोर सोसल किन ?

साईबरस्टोर सोसल नेपालमै बनेको सामाजिक सञ्जाल हो । नेपालका पर्यटकिय, साँस्कृतिक, धार्मिक, सामाजिक परिवेशका बिषयवस्तुहरुलाई प्रवर्द्दन गर्न सकिन्छ ।

साईबरस्टोर सोसलमा कसरी जोडिने ?

साईबरस्टोर सोसलमा जोडिन कुनैपनि browser मा www.social.cyberstore.com.np टाईप गरी इन्टर गर्ने । एन्ड्रोइड फोन हो भने तल रहेको गुगल प्लेको icon मा क्लिक गरि डाउनलोड गरी install गर्ने ।

साईबरस्टोर सोसलमा Register कसरी गर्ने ?

साईबरस्टोर सोसलमा रजिष्टर गर्न यहाँ क्लिक गर्नुहोस् वा Login भन्दा तल रहेको Create an account मा click गर्नुहोस् । र त्यहाँ आएको फर्म भर्नुहोस् ।

भरिसकेपछि “By creating your account, you agree to our Terms & Privacy Policy” मा tick लगाउनुहोस् र “I expressly agree to receive the newsletter” मा आवश्यकता भएमा tick लगाउनुहोस् । र Sign Up मा click गर्नुहोस् ।

त्यसपछि gmail को inbox मा गएर email भेरिफाई गर्नुहोस् । inbox मा नदेखिए spam मा आएर बसेको हुन्छ ।

त्यो open गरी त्यहाँ प्राप्त लिङ्कमा click गरी email भेरिफाई गर्नुहोस् ।

त्यसपछी आवश्यक विवरण राखी “Next Step” मा click गर्ने ।

साईबरस्टोर सोसलमा Login कसरी गर्ने ?

साईबरस्टोर सोसलको पेज वा एपमा गई आफ्नो इमेल वा युजरनेम र पासवर्ड राखी Login मा click गर्ने ।

त्यसपछि यस्तो इन्टरफेस देखिन्छ।

त्यसपछी……..

आफ्नो profile हेर्न तथा edit गर्न profile icon मा गई click गर्ने ।

status share गर्न What’s on your mind? लेखेको ठाँउमा गई आफुलाई चाहेको कुरा share गर्न सकिन्छ ।

Story share गर्न story मा click गरी share गर्ने ।

आफ्नो साथीलाई म्यासेज गर्ने, Audio/video call गर्न chat को tab मा गई जसलाई म्यासेज पठाउने हो उसको नाममा click गर्ने ।

अन्य थप बिशेषताहरु थाहा पाउन तलको भिडियोहरु हेर्न सक्नुहुन्छ ।

What’s on Cyberstore Social?

How to register on Cyberstore Social?

Leave a Reply